छोरीको हत्या गरि आमाले गरिन् झुण्डिएर आत्महत्या

सुनसरी, जेठ १० गते/श्रीपुर–३ बस्ने अखवर मियाको २२ बर्षीया श्रीमती रजिसा खातुनले छोरीको हत्या गरी आफु पनि झुण्डिएर आत्महत्या गरेको  प्रहरीले जनाएको छ  । झुण्डिएर आत्महत्या

जेठ ९ गते २३:५५ बजे १ बर्षीया छोरी खजिना खातुनलाई घाँटी थिची हत्या गरी आफु घर भित्र बासको बलोमा डोरीको पासो लगाई आत्महत्या गरेकी थिइन । येस घटनाको थप थप अनुसन्धान हुदै गरेको प्रहरीले जनाएको छ !

तपाइँको प्रतिक्रिया ।