बुढानिलकण्ठ नगरपालिका वडा नं २ चपलीमा जिप दुर्घटना

बुढानिलकण्ठ नगरपालिका वडा नं २ चपलीमा जिप दुर्घटना

कपन अनलाइन 

काठमाडौ,भाद्र १३ ।

अहिले भर्खर बुढानिलकण्ठ नगरपालिका वडा नं २ चपलीमा बा १७ च  ७११ नम्बरको स्कर्पियो जिप दुर्घटनामा परेको छ ।कुनै पनि मानवीय क्षति नभएको उक्त दुर्घटनाको अन्य  विवरण आउन बाकी छ। फोटो : प्रविन मुक्त मल्ल

तपाइँको प्रतिक्रिया ।