बुनपा १० ले मतदाता नामावली घर घरमै संकलन गर्ने

बुनपा १० ले मतदाता नामावली घर घरमै संकलन गर्ने

कपन अनलाइन

काठमाडौ,साउन ३१ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० ले मतदाताको नामावलीमा नाम छुट भएका जेष्ठ नागरिक ,असक्त र विरामीको नामावली फारम घरमै संकलन गर्ने  व्यवस्था गरेको छ ।

बुढानिलकण्ठ नगरपालिकाका विभिन्न वडामा रहेका जेष्ठ नागरिक र असक्त  असजिलो भएको गुनासो आएको वेलामा वडा नं १० ले यो कार्य सुरु गर्न लागेको छ । यसमा वडा नं १० ले नाम दर्ता गरिदिने र फोटो खिच्ने समय मिलाउने व्यवस्था वडाले नै गर्नेछ ।

वडावासी कसैले सेवा लिन चाहेमा वडा नं १० का निम्न व्यक्तिहरुलाई सम्पर्क गर्न सक्नेछन ।

१. नवराज भट्टराई (अध्यक्ष ) – ९८५१०२३४९८

२. चन्द्रमान श्रेष्ठ (सदस्य ) -९८५१०९४६५०

तपाइँको प्रतिक्रिया ।