यु ट्युबको नयाँ काइदा

यु ट्युबको नयाँ काइदा

कपन अनलाइन 

बीबीसी, ८ साउन । यु ट्युबमा विभिन्न खाले जथाभावी गतिविधिका भिडियोहरु हेर्न नपाइने भएको छ ।अब यस्ता भिडियोहरु हेर्न खोज्नेलाई यु ट्युबले त्यस्ता भिडियोको साटो आतंकवादलाई निरुत्साहित गर्ने खालका भिडियोहरु देखाइदिनेछ ।

मानिसहरुलाई नराम्रो गतिविधिमा  फस्नबाट जोगाउन चाहेको यु ट्युबले जनाएको छ । त्यस्ता सम्बन्धित भिडियोहरु यु ट्युबले अपलोड गर्नमा रोक लगाउने गरेको छ ।

त्यस्ता भिडियोहरुमा आइएस छाडेका लडाकुहरुले आइएस समूहको बारेमा बोलेका कुराहरु , अतिवाद र हिंसालाई दुत्कार्ने इमामको भाषण तथा आइएस नियन्त्रित क्षेत्रमा मानिसहरुको अवस्था झल्काउने दृश्यहरु रहेका छन् ।

तपाइँको प्रतिक्रिया ।