बार्सिलोनासंग युभेन्टस २-१ गोलले पराजित

बार्सिलोनासंग युभेन्टस २-१ गोलले पराजित

कपन अनलाइन 

प्रि सिजनको मैत्रीपूर्ण खेलमा बार्सिलोनाले युभेन्टसलाई २-१ गोलले पराजित गरेको छ।

बार्सिलोनाका लागि खेलको १५ औं मिनेटमा र २६ औं मिनेटमा नेयमारले गोल गरे । युभेन्टसका लागि जिओर्जियो किएलिनिले ६६ औं मिनेटमा गोल गरेका थिए।

तपाइँको प्रतिक्रिया ।