गोरखामा १० प्रतिशत रोपाइँ १७ असार २०७४, शनिबार गोरखाको सिरानचोक ६ गाँखुको महटारस्थित दरौंदी फाँटमा रोपाइँका लागि बीउ काढ्दै महिला । गोरखामा अहिलेसम्म १० प्रतिशत खेतमा मात्र रोपाइँ भएको छ । तस्बिर ः प्रशन्न पोखरेल, गोरखा, रासस तपाइँको प्रतिक्रिया ।