काठमाडाैँकाे गाेकर्णेश्वर नगरपालिकामा नेपाली काँग्रेस सुनिश्चित बन्याे
कपन अनलाइन, काठमाडाैँ । काठमाडाैँ जिल्लाकाे गाेकर्णाेश्वर नगरपालिकामा नेपाली काँग्रेसले जीतकाे संघारमा पुगेकाे छ । कांग्रेसका मेयरका उम्मेदवार सन्तोष चालिसेले अहिलेसम्म ८ हजार तीन सय १८ मत ल्याएका छन् भने उम्मेदवार पुन्य चौलागाईको ७ हजार चार सय २१ प्राप्त गरेका छन् । गोकर्णेश्वर वडा नम्बर ९ को सात सय मतगणना बाँकी रहँदा एक हजार दुई सय मतले चालिसे अगाडि रहेका छन् ।
तपाइँको प्रतिक्रिया ।