काठमाडाैँकाे टाेखा नगरपालिकामा एमालेकाे मेयर, उपमेयर २०७४ जेष्ठ ४, बिहीवार कपन अनलाइन, काठमाडाैँ । काठमाडौंको टोखा नगरपालिकाको मेयरमा एमालेका प्रकाश अधिकारी र उपमेयरमा एमालेकै ज्ञानमाया डंगोल विजयी भएका छन् । तपाइँको प्रतिक्रिया ।