बीउ राख्नका लागि खेत तयार २ जेष्ठ २०७४, मंगलवार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का किसान धानको बीउ राख्नका लागि पावर टेलरको सहायताले खेत तयार गर्दै । तस्बिर ः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस तपाइँको प्रतिक्रिया ।