साप्तिनमा गाईपालन २०७४ जेष्ठ २, मंगलवार फाकफोक–९ साप्तिनका किशोर ढुङ्गाना गाईको स्याहार गर्दै । यहाँ उन्नत जातका गाईपालनबाट डेरी उद्योग सञ्चालन भएको छ । तस्बिर ः गोविन्द लामिछाने, इलाम, रासस तपाइँको प्रतिक्रिया ।