नेपाली कांग्रेस काठमाण्डौ-४ ( ख ) को सभापतिमा राधेश्याम कार्की,को को छन सदस्य ?
कपन अनलाइन
काठमाडौं असोज १४।
नेपाली कांग्रेस काठमाण्डौ-४ (ख) को सभापतिमा राधेश्याम कार्की निर्वाचित भएका छन।
बुढानिलकण्ठका नगरपालिकाका ८ वटा वडाहरु रहेको क्षेत्र नं ४ ( ख ) को उपसभापतिमा नेत्र प्रसाद भट्ट र सचिवमा ज्ञान माया श्रेष्ठ निर्वाचित भएका छन।
को को छन पदाधिकारी तथा सदस्यहरु ?
तपाइँको प्रतिक्रिया ।

