कपन अनलाइन
काठमाडौं असोज १४।
नेपाली कांग्रेस काठमाण्डौ-४ को सभापतिमा राम प्रसाद लुइँटेल निर्वाचित भएका छन।
बुढानिलकण्ठका ८ र काठमाण्डौ महानगरपालिकाका ४ वडा रहेको क्षेत्र नं ४ को सचिवमा राजु विक्रम थापा निर्वाचित भएका छन।
को को छन पदाधिकारी तथा सदस्यहरु ?
