वुनपा १२ मा २००० मत गन्दा शम्भु भट्टराइ १०११, हाेमनाथ ६८५
कपन अनलाइन, काठमाडाैँ । वुनपा १२ काे २००० मत गनिसक्दा एमालेका शम्भु भट्टराइ ३२६ मतले अगाडि रहेका छन् । भट्टराइले १०११ मत पाएका छन् भने नेकाका हाेमनाथ तिमल्सिनाले ६८५ मत पाएका छन् । माअाेवादीका माधव भट्टराइकाे १९६ मत अाएकाे छ । अब करिब १२०० मत गन्न बाँकी छ ।
तपाइँको प्रतिक्रिया ।