होली पर्वमा सञ्चारकर्मी सामूहिक तस्बिर खिँचाउँदै ३० फाल्गुन २०७३, सोमबार होली पर्वको अवसरमा मोरङका सञ्चारकर्मी सोमबार एक आपसमा रङ र अबिर लगाई होली पर्व मनाएपछि सामूहिक तस्बिर खिचाउँदै । तस्बिर ः गोपालप्रसाद पोखरेल, पथरी (मोरङ), रासस तपाइँको प्रतिक्रिया ।