ओखलढुंगा एकता सेवा समाज मलेसियाको प्रथम वार्षिकोत्सव सम्पन्न

ओखलढुंगा एकता सेवा समाज मलेसियाको प्रथम वार्षिकोत्सव  सम्पन्न

कपन अनलाइन 

दिनेश खड्का खप्तडी/मलेसिया

ओखलढुंगा एकता सेवा समाज मलेसियाको प्रथम वार्षिकोत्सव भब्यताका साथ क्वालालम्पुर मलेसिया मा सम्पन्न गरेको  छ ।कार्यक्रम लाई भब्य र सभ्य बनाउनको लागि ओखलढुंगा एकता सेवा समाज मलेसियाले एक महिना अघि देखिनै  पुर्व  तयारी गरिएको थियो ।

वार्षिकोत्सवमा विभिन्न संघ संस्थाका  बुद्धिजिवि हरुको उपस्थिति रहेको  थियो भने  प्रवासमा रहेका  ओखलढुंगाका   कलाकार तथा अन्य  जिल्लाका कलाकारहरुको पनि उल्लेखनीय उपस्थिति थियो  ।कार्यक्रममाको  सभअध्यक्ष  संस्थाका अध्यक्ष  हिरा बहादुर थापाले गरेका थिए  भने प्रमुख अतिथिमा सुदुर पश्चिम् सेवा समाज मलेसियाका संरक्षक  महेश भट्ट  र विशेष अतिथिमा सस्थाका सस्थापक,संरक्षक  ढाका हरि अधिकारी लेगरेका थिए ।

 

कार्यक्रममा मनतब्य राख्दै   प्रचार प्रसार  प्रमुख  नवराज खत्रीले आफ्नो समाज सेवि भावनालाई जारी राख्दै काम गर्ने शिलशिलामा मेसिनले काट्दा तीन वटा औंला गुमा एकाभोजेन्द्र केसीलाई  आर्थिक सहयोह गरेका थिए  ।

मन्तब्यकै   क्रममा सभाका सभापति तथा संस्थाका   अध्यक्ष हिरा बहादुर थापाले मलेसियामा ओखलढुंगेलिको एकिन संख्या कति रहेछ भन्ने तिर सस्थाको ध्यान केन्द्रित रहेको र कुनै पनि ओखलढुंगा बासी मलेसियामा आपतकालीन स्थितिमा पर्दा आर्थिक तथा सामाजिक कार्य बाट उनिलाई उद्दार गर्न सधै तत्पर रहने बताए ।

 

 

तपाइँको प्रतिक्रिया ।