थारु महिला आत्मनिर्भर बन्दै २ मंसिर २०७३, बिहीबार गुलरिया सोहेलुवाका थारु महिला सिलाइबुनाइबाट आयआर्जन गरी बालबच्चा पढाउनुका साथै घरायसी समस्या समाधान गर्न सहज भएपछि सिलाइबुनाइप्रति आकर्षित भएका छन् । तस्बिर ः मेनका चौधरी, बर्दिया, रासस तपाइँको प्रतिक्रिया ।