रिखार मन्दिर २ मंसिर २०७३, बिहीबार म्याग्दी अत्यन्त दुर्गम कुइनेमंगले गाविसको धौलागिरि हिमालको फेदमा अवस्थित रिखार मन्दिर । यहाँको दर्शनपछि मनोकामना पूरा हुने जनविश्वास छ । तस्वीर ः धु्रबसागर शर्मा, बेनी(म्याग्दी), रासस तपाइँको प्रतिक्रिया ।