ह्वावेको स्मार्ट फोन P9 सार्वजनिक २०७३ श्रावण ७, शुक्रवार ह्वावे उपभोक्ता व्यवसाय समूहले पि सिरिजको स्मार्ट फोन P9 शुक्रबार काठमाडौँमा सार्वजनिक गरिँदै । तस्बिर ः रोशन सापकोटा, रासस तपाइँको प्रतिक्रिया ।