पुष्पलाल स्मृति दिवस

पुष्पलाल स्मृति दिवस

1469169638793_PRO_KTM_160722_IMG_7851 (1)

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ३८ औँ स्मृति दिवसका अवसरमा शुक्रबार किर्तिपुरमा रहेको पुष्पलालको सालिकमा पुष्पगुच्छा अर्पण गर्दै सर्वसाधारण ।1469169538239_PRO_KTM_160722_IMG_7841प्रधानमन्त्री केपी शर्मा ओली नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ३८ औँ स्मृति दिवसका अवसरमा शुक्रबार किर्तिपुरमा रहेको पुष्पलालको सालिकमा पुष्पगुच्छा अर्पणपछि अवलोकन गर्दै ।
1469169455251_PRO_KTM_160722_IMG_7818

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ३८ औँ स्मृति दिवसका अवसरमा शुक्रबार किर्तिपुरमा रहेको पुष्पलालको सालिकमा पुष्पगुच्छा अर्पण गर्दै सर्वसाधारण । तस्बिर ः प्रदीपराज वन्त, रासस

तपाइँको प्रतिक्रिया ।