काठमाडौँमा धमिलो पानी आउनुको कारण यस्तो पो रेछ ! हेर्नुस् २ फोटोहरु

काठमाडौँमा धमिलो पानी आउनुको कारण यस्तो पो रेछ ! हेर्नुस् २ फोटोहरु

Purna Mishra

काठमाडौँ उपत्यकामा मुख्य स्रोतका रुपमा रहेको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्र बिग्रिएकाले धमिलो पानी धारामा आउने गरेको उपभोक्ताको गुनासो छ ।

tu1465383917020_IMG_3472

काठमाडौँ उपत्यकामा पानीको मुख्य स्रोतका रुपमा रहेको सुन्दरीजलस्थित पानी ट्याङ्कीमा ढकनी नलगाउँदा फोहर पसेको स्थानीयवासी बताउँछन् । तस्बिर ः पूर्णप्रसाद मिश्र, रासस

 

तपाइँको प्रतिक्रिया ।