चावहिल–जोरपाटी–साँखु सडक ११ मिटर बनाइँदै

Purna Mishra

कपन अनलाइन, जेठ २२, २०७३

काठमाडौँ उपत्यका विकास प्राधिकरणले चावहिल–जोरपाटी–साँखु सडक विस्तारका लागि शनिबारदेखि सडक केन्द्रबाट दायाँबायाँ ११ मिटर कायम गर्न पहिले बनाइएका संरचना भत्काउन सुरु गर्दै ।

तस्बिर: पूर्णप्रसाद मिश्र, रासस

तपाइँको प्रतिक्रिया ।