जाडोयाममा : तोयनाथ तिवारी ( कविता )

जाडोयाममा : तोयनाथ तिवारी ( कविता )

कपन अनलाइन

काठमाण्डौ ,पुस २६।

बिहानीको चारबजे
प्रकृतिले किरण छरेको
शीत ऋतुका कारण
प्रकृतिले तुसारो फुलेको छ
समतप परेका साना साना
उपत्यकामा निम्किपरेको
बादलले छ ढाकेको छ
सीरेटो बढेको
बृद्धा बृद्धहरू लागि
र साना बालबालिका लागि
समयमा उठ्नु छ
केटाकेटीलाई विद्यालय जानु छ
बृद्ध बृद्धालाई आफ्नो
दिन चर्चा र पारिवारिक
काम काज मिलाउनु छ
अहो जाडो भो भनेको छ
आफ्नो काम धाममा व्यस्त
हुदा नत बादलले छेकेको
नत सिरेटोले छेक्न सकोको छ
जो फुर्सदिलो छ
उसैलाई जाडोछ, सबै कुरा छ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।