न्याय माग्दै

 

1446368777517_NM-Mugu-Justice

1446369402105_04

आफुमाथि सौता ल्याएकोले न्याय पाउँ भन्दै नाबालक एक छोरी दुई छोरा र बुढा बाबु आफनो घाँटीमा दाम्लो बाँधी कुल देवता रुम विजयीसँग भाकल गर्दै रारा–१ गिलाह गाँउकी २४ वर्षीया करणा बम । मुगु जिल्लामा सरकारी न्यायभन्दा देवी देउताको न्यायमा बढी विश्वास गर्ने चलन छ । तस्बिर ः  रासस

तपाइँको प्रतिक्रिया ।