मदिराजन्य र भट्टी पसललाई बुढानिलकण्ठ-६ को कडा निर्देशन, खुल्ने समय तोकियो
कपन अनलाइन
काठमाण्डौ,असोज २।
बुढानिलकण्ठ नगरपालिका वडा नं ६ ले सुचना निकाल्दै भट्टी पसललाई बेलुका ८ बजे र मदिरा जन्य पसललाई ९ बजे बन्द गर्न निर्देशन दिएको छ।
वडा नं ६ का अध्यक्ष रवी खडकाले सुचना जारी गर्दै अन्य व्यवसाय भने निर्वाद रुपमा संचालन गर्न सकिने जानकारी दिएका छन।
सुचना :
तपाइँको प्रतिक्रिया ।

