तामाङ राष्ट्रिय मुक्ति मोर्चा बुढानिलकण्ठको अध्यक्षमा वीरबहादुर तामाङ, को को बने पदाधिकारी र सदस्य ?

तामाङ राष्ट्रिय मुक्ति मोर्चा बुढानिलकण्ठको अध्यक्षमा वीरबहादुर तामाङ, को को बने पदाधिकारी र सदस्य ?

कपन अनलाइन

काठमाडौं, साउन ११ ।

नेकपा माओवादी केन्द्र बुढानिलकण्ठ नगर कमिटी अन्तर्गत तामाङ राष्ट्रिय मुक्ति मोर्चा गठन भएको छ।
बुढानिलकण्ठमा भएको भेलाले वीरबहादुर तामाङको अध्यक्षतामा नगर कमिटी गठन भएको हो।
उक्त कमिटीमा मनिष तामाङ उपाध्यक्ष, सम्झना तामाङ सचिव रहेका छन भने लोकबहादुर तामाङ सहसचिव रहेका छन ।

सविन तामाङ कोषाध्यक्ष रहेको नगर कमिटीको  सदस्यहरूमा सिंहबहादुर तामाङ, धनबहादुर तामाङ, जितबहादुर तामाङ, तेलकुमारी तामाङ, भगवती तामाङ, श्रीराम तामाङ, सिताराम तामाङ, दिलबहादुर तामाङ, अर्जुन स्याङतान,विशाल घिसिङ  रसानुमाया तामाङ चयन भएका छन।

तपाइँको प्रतिक्रिया ।