कपन अनलाइन
काठमाडौँ, साउन ११।
बुढानिलकण्ठ नगरपालिका वडा नं १ सिमलीगाउँबाट ७ जना जुवाडे पक्राउ परेका छन। साउन १० गते बुढानिलकण्ठ प्रहरीबाट गएको टोलीले जुवातास खेलिरहेका ७ जनालाई पक्राउ गरेको हो ।
उनीहरुबाट ५०३३३० रुपैया र तास समेत बरामद गरिएको छ ।
को को परे पक्राउ ?
