पिक पोइन्ट एकेडेमीका छ जनाले एसइइमा ४ जिपिए ल्याए
कपन अनलाइन
काठमाडौं , असार १३।
बुढानिलकण्ठ नगरपालिका वडा- १३ मा रहेको पिक पोइन्ट एकेडेमीका छ जनाले एसइइ परिक्षामा ४ जिपिए ल्याएका छन ।
आज भएको सो परिक्षाको नतिजामा उक्त विध्यालयका निर्जला दाहाल , मोहम्मद कलिम्सा, बरदान ढकाल ,दिया घिमिरे , सन्दीप राजभन्डारी र बिष्णु कुमारी खुलाल मगरले ४ जिपिए ल्याएको प्रधानाध्यापक बिनय श्रेष्ठले जानकारी दिएका छन।
तपाइँको प्रतिक्रिया ।
