मन्जरी सेकेन्डरी स्कुलका दुइ जनाले एसइइमा ४ जिपिए ल्याए

मन्जरी सेकेन्डरी स्कुलका दुइ जनाले एसइइमा ४ जिपिए ल्याए

कपन अनलाइन

काठमाडौं,असार १३ ।

बुढानिलकण्ठ नगरपालिका  वडा- ७ मा रहेको  मन्जरी सेकेन्डरी  स्कुलका दुइ जनाले एसइइ परिक्षामा ४ जिपिए ल्याएका छन ।
आज भएको सो परिक्षाको नतिजामा उक्त विध्यालयका कियान्श कुशवाहा र प्रेरणा खत्रीले ४ जिपिए ल्याएको प्रधानाध्यापक टीका गौतमले जानकारी दिएका छन।

तपाइँको प्रतिक्रिया ।