नयाँ संविधान जारी भएको खुसीयालीमा नेकपा एमालेको चियापान (फोटो फिचर )

नयाँ संविधान जारी भएको खुसीयालीमा नेकपा एमालेका अध्यक्ष केपी ओलीद्धारा रंगशालामा आयोजीत चियापान कार्यक्रममा प्रधानमन्त्री सुशील कोइरालालाई स्वागत गदै अध्यक्ष ओली ।

नयाँ संविधान जारी भएको खुसीयालीमा नेकपा एमालेका अध्यक्ष केपी ओलीद्धारा रंगशालामा आयोजीत चियापान कार्यक्रममा नारायणमान विजुक्छेलाई स्वागत गर्दै केपी ओली ।

नयाँ संविधान जारी भएको खुसीयालीमा नेकपा एमालेका अध्यक्ष केपी ओलीद्धारा रंगशालामा आयोजीत चियापान कार्यक्रममा एमाओवादीका अध्यक्ष प्रचण्ड लाई स्वागत गदै ओली साथमा नेता झलनाथ खनाल ।

नयाँ संविधान जारी भएको खुसीयालीमा नेकपा एमालेका अध्यक्ष केपी ओलीद्धारा रंगशालामा आयोजीत चियापान कार्यक्रममा एमाओवादीका अध्यक्ष प्रचण्ड केपी ओली , सभामुख सुवास नेम्वाङ एक आपसमा कुरा गर्दै ।

नयाँ संविधान जारी भएको खुसीयालीमा नेकपा एमालेका अध्यक्ष केपी ओलीद्धारा रंगशालामा आयोजीत चियापान कार्यक्रममा पार्टी अध्यक्ष लाई वधाई दिदै मन्त्री महेश वस्नेत ।
तस्बिर ः प्रदीपराज वन्त,रासस
