श्री आत्मा विकास आधारभूत विद्यालय बुढानिलकण्ठ -३ मा शिक्षक आवस्यकता !
कपन अनलाइन
काठमाण्डौ ,फागुन १३।
बुढानिलकण्ठ नगरपालिका वडा नं ३ मा रहेको श्री आत्मा विकास आधारभूत विद्यालयले शिक्षक पदमा आवेदन माग गरेको छ। सो विद्यालयले सुचना जारी गर्दै करारमा प्राथमिक शिक्षक पदमा आवेदन माग गरेको हो।