मुक्तक : कृष्णप्रसाद पोखरेल

मुक्तक : कृष्णप्रसाद पोखरेल

कपन अनलाइन

काठमाण्डौ ,फागुन १०।

शक्तिका सामु कोही कोही मान्छे कति सम्म गल्छ हेर्नुस्,
जति बढी फाइदा देख्छ उ उतैतीर ढल्छ हेर्नुस् ।

बनाउने कुरामा निकै सुस्ती मानिएको दिमाग पनि,
कसैको बिगार्ने र भत्काउनेमा कति छिटो चल्छ हेर्नुस् ।।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।
Close