नेसनल प्याबसन बुढानिलकण्ठले प्रथम स्पेलिङ बी गर्ने

नेसनल प्याबसन बुढानिलकण्ठले प्रथम स्पेलिङ बी गर्ने

कपन अनलाइन

काठमाण्डौ , जेष्ठ ३१।

नेसनल प्याबसन बुढानिलकण्ठले भब्य रुपमा प्रथम स्पेलिङ बी आयोजना गर्ने भएको छ । कान्तिपुर टेलिभिजनको पुर्व समाचारवाचक एवम चर्चित मिडियाकर्मी विश्व लिम्बुले सन्चालन गर्ने उक्त प्रतियोगितामा २५ विद्यालयहरुमा कक्षा १ देखी ५ सम्म अध्ययनरत विध्यार्थीहरुले सहभागीता जनाउने कार्यक्रमका सन्योजक विजय न्यौपानेले जानकारी दिए ।

पछील्लो समय प्रायजसो सबै बालबालिकाहरुलाई मोबाईलको लत लागिसकेको र बालबालिकाहरुमा विभिन्न खाले समस्याहरु देखा परेको हुँदा बालबालिकाहरुलाई यस्ता कार्यक्रमहरुले आफ्नो पढाईमा सहयोग पुर्याउनुका साथै स्मरण शक्ती समेत बढाउने नेसनल प्याबस बुढानिलकण्ठका अध्यक्षले बाटए ।

कार्यक्रम यहि असार १० गते बेदब्यास स्कुलमा सम्पन्न हुनेछ ।

तपाइँको प्रतिक्रिया ।