बुढानिलकण्ठ-११ खरिबोट- पैयाटार सडक बन्द हुने

बुढानिलकण्ठ-११ खरिबोट- पैयाटार सडक बन्द हुने

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ ३१।

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ खरिबोट- पैयाटार सडक केहि दिन  बन्द हुने भएको छ । वडा नं ११ ले सुचना जारी गर्दै सो सडक ढलान हुने भएकोले केहि समय बन्द हुने जानकारी दिएको छ ।

तपाइँको प्रतिक्रिया ।