कपन अनलाइन
काठमाण्डौ,बैशाख २६।
बुढानिलकण्ठ नगरपालिका वडा नं १० ले प्रोफेसनल मेक अप र रसियन हेयर स्टाइल तालिमका लागि आवेदन माग गरेको छ। वडा नं १०का अध्यक्ष नवराज भट्टराईले सुचना जारी गर्दै १ महिने सो तालिममा सहभागी बन्नका लागि अनुरोध गरेका छन ।
सुचना :
