बुढानिलकण्ठ-१० मा प्रोफेसनल मेक अप र रसियन हेयर स्टाइल तालिमको अवसर !

बुढानिलकण्ठ-१० मा प्रोफेसनल मेक अप र रसियन हेयर स्टाइल तालिमको अवसर !

कपन अनलाइन

काठमाण्डौ,बैशाख २६।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० ले प्रोफेसनल मेक अप र रसियन हेयर स्टाइल तालिमका लागि आवेदन माग गरेको छ। वडा नं  १०का अध्यक्ष नवराज भट्टराईले सुचना जारी गर्दै १ महिने सो तालिममा सहभागी बन्नका लागि अनुरोध गरेका छन ।

सुचना :

 

तपाइँको प्रतिक्रिया ।