दुइ मुक्तक : गंगा लिगल

दुइ मुक्तक : गंगा लिगल

कपन अनलाइन

काठमाण्डौ,बैशाख २२।

चोखो साहित्य हो प्राण मेरो अडेको छ यसैमा
हर स्पन्दनका बुदाहरु रमेकोछ यसैमा
बिश्वभरिमा सगरमाथा छ उच्च हिमाल हाम्रो
यही बृहत सागर हो भाव जमेको यसैमा

अबनी अम्बर सारा ब्याप्त साहित्य यो
सुनसान भएर रहन्न कहिले फगत यो
यसमा हिरा मोती जडित सम्पुर्ण निधि छन्
महक फैलाआंै यसको यो अमुल्य जगत यो ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।