नेकपा एमाले कागेश्वरी मनोहरा-५ को अध्यक्षमा पंकज पौडेल,को को बने पदाधिकारी तथा सदस्यहरु ?

नेकपा एमाले कागेश्वरी मनोहरा-५ को अध्यक्षमा पंकज पौडेल,को को बने पदाधिकारी तथा सदस्यहरु ?

कपन अनलाइन

काठमाण्डौ ,माघ ६।

नेकपा एमाले कागेश्वरी मनोहरा नगरपालिका वडा नं ५ को अध्यक्षमा पंकज पौडेल निर्वाचित भएका छन।वडा नं ५  को दोश्रो अधिवेसनबाट पौडेल  अध्यक्षमा निर्वाचित भएका हुन्।

सो कमिटीको उपाध्यक्षमा राजु सिम्खडा र सचिवमा सुशान्त श्रेष्ठ निर्वाचित भएका छन भने उपसचिवमा सौरभ पुडासैनी र सन्तोषी श्रेष्ठ चयन भएका छन।

उक्त कमिटीको सदस्यहरुमा कान्छा श्रेष्ठ ,महेन्द्र प्रसाद घिमिरे ,रोशन कुमार थापा ,संजय थापा ,सरस्वति खनाल ,नर्बदा घिमिरे ,निमाइ तामाङ ,मान काजी गुरुङ ,एन्जल विशंखे ,हरिमाया रिजाल ,अशोक लामा ,सिताराम चौलागाई ,सुर्य तामाङ ,कामर ,मालमुल ,राजु मिझार र नेत्र प्रसाद गजुरेल निर्वाचित भएका छन।

तपाइँको प्रतिक्रिया ।