बुढानिलकण्ठ-११ मा बाटेको धुप बनाउने तालिमको अवसर !

बुढानिलकण्ठ-११ मा बाटेको धुप बनाउने तालिमको अवसर !

कपन अनलाइन

काठमाण्डौ,माघ २।

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा बाटेको धुप बनाउने तालिम हुने भएको छ।

वडा नं ११ ले सुचना प्रकासित गर्दै वडामा क्रियाशील महिला समुहहरुलाई माघ ७ गते भित्र एक जना प्रतिनिधिको नाम दर्ता गराउनका लागि अनुरोध गरेको छ ।

सुचना :

तपाइँको प्रतिक्रिया ।