लक्ष्मि पुजा गर्न बालिएको दियोबाट ओखलढुंगा जिल्लाको चिसंखुगढी गाउँपालिका-१ मा आगलागी

लक्ष्मि पुजा गर्न बालिएको दियोबाट ओखलढुंगा जिल्लाको चिसंखुगढी गाउँपालिका-१ मा आगलागी
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक २७ ।

आईतबार साँझ साँढे ६ बजेको समयमा ओखलढुंगा जिल्लाको चिसंखुगढी गाउँपालिका १ गैरीगाउँका टेक बहादुर खत्रीको घरमा लक्ष्मी पुजा गर्न बालिएको दियोबाट आगो सल्किँदा आगलागि भएको हो ।

आगलागिबाट खत्रीको ढुंगामाटोले बनेको ३ तले घर, सुन, अन्नपात, लत्ताकपडा, भाँडावर्तन जलि नष्ट हुँदा ५ लाख बराबरबो क्षति भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी बालिष्टर सिंहले जानकारी दिए । आगलालिबाट कुनै मानविय र पशुचौपयाको क्षति नभएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।