बुढानिलकण्ठ-११ मा मोतियाबिन्दुको निशुल्क शल्यक्रिया सहितको स्वास्थ्य सिविर हुने

बुढानिलकण्ठ-११ मा मोतियाबिन्दुको निशुल्क शल्यक्रिया सहितको स्वास्थ्य सिविर हुने

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक १३।

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा मोतियाबिन्दुको निशुल्क शल्यक्रिया सहितको स्वास्थ्य सिविर हुने भएको छ। वडा नं ११ का अध्यक्ष राजु अधिकारीले जारी गरेको सुचनामा कार्तिक १८ गते शनिवार हुने सो सिविर वडा कार्यालयको प्राङ्गणमा हुनेछ।

कार्तिक १८ गते बिहान १० बजे देखि ३ बजे सम्म संचालन हुने उक्त सिविर हिल नेपालको आयोजना ,कतार च्यारिटीको आर्थिक सहयोग र मातृका आइ सेन्टरको प्राविधिक सहयोगमा हुनेछ ।

सुचना :

तपाइँको प्रतिक्रिया ।