सुन्दर गोसाईकुण्ड !

सुन्दर गोसाईकुण्ड !

कपन अनलाइन
काठमाडौं, बैशाख १८।

रसुवा जिल्लामा ४,३८० मिटरको उचाईंमा रहेको गोसाइँकुण्ड चौथाइ माइल फराकिलो नीलो पानीको सरोवर हो । यसका वरिपरि अरू १०८ वटा कुण्ड रहेका छन् । जसमध्ये एउटा पार्वती कुण्ड रहेको छ भने मुख्य गोसाइँकुण्डलाई चाहिँ शिवकुण्ड मानिन्छ । फोटो : यम बराल

तपाइँको प्रतिक्रिया ।