बुढानिलकण्ठमा वृति मात निर्देशन तथा रोजगार मेला हुने ,रोजगारदातालाई सुचिकृत हुन् आव्हान

कपन अनलाइन
काठमाडौं, बैशाख १८।

बुढानिलकण्ठमा वृति मात निर्देशन तथा रोजगार मेला हुने भएको छ। जेष्ठ ६ गते हुने  वृति मात निर्देशन तथा रोजगार मेलामा सहभागिताका लागि नगरपालिकाले सुचिकृत हुन् आव्हान गरेको छ।

‘वृत्ति मार्ग निर्देशन तथा रोजगार मेला’ मा सहभागी हुन ईच्छुक रोजगारदाता, व्यवसायी, उद्योग, कम्पनी तथा संघसंस्थाहरुलाई  बैशाख २१ गते  कार्यालय समय भित्र  सुचिकृत हुन शिक्षा, युवा तथा खेलकुद महाशाखाले अनुरोध गरेको छ।

तपाइँको प्रतिक्रिया ।