Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2022/09/308179861_5615800925133451_7562031967788015912_n-826x1024.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

पानी पोखरी युवा क्लबको वार्षिकोत्सव तथा पानी पोखरी फाउन्टेन पार्कको आज उद्घाटन हुदै

कपन अनलाइन

काठमाडौँ, असोज ६ । काठमाडौं महानगरपालिका वडा नं ६ महांकाल स्थित पानी पोखरी फाउन्टेन पार्क उद्घाटन  तथा पानी पोखरी युवा क्लबको वार्षिकोत्सव हुने भएको छ ।

आज अपरान्ह ३ बजे गोकर्णेश्वर नगरपालिकाका  पूर्व नगर प्रमुख सन्तोष चालिसेको प्रमुख आतिथ्यमा पानी पोखरी युवा क्लब प्रांगण महांकालमा  हुने उक्त कार्यक्रममा सहभागी हुन सबैलाई पानी पोखरी युवा क्लबले अनुरोध गरेको छ  ।

तपाइँको प्रतिक्रिया ।