विश्वेश्वरप्रसाद कोइरालाको पैतृक घर

विश्वेश्वरप्रसाद कोइरालाको पैतृक घर

BP koirala house

सिन्धुली जिल्लाको कुशेश्वर दुम्जा गाविसमा रहेको विश्वेश्वरप्रसाद कोइरालाको पैतृक घर । गत वैशाख १२ गतेको भूकम्पका कारण घरको एक भाग भत्किएको छ । तस्बिर ः रत्न श्रेष्ठ, रासस

तपाइँको प्रतिक्रिया ।