अनाथ : सुवैब मोहम्मदनाहिद (मेलान्धा, जमालपुर)
कपन अनलाइन
काठमाण्डौ ,असार ११ ।
म सँधै बाटोको छेउमा कति अनाथहरू देख्छु
निराधारको वरिपरि हिँड्नु भनेको
खतरामाजानु जस्तै हो ।
खानेकुरा र लत्ताकपडा पाउँदैनन,
जमेको छातीमा
मनमा धेरै दुःखहरु छन ।
बाटोमा, घाटमा,
मानिसहरूलाई झुकाउँदै जीवन चल्छ
भोक र दुःखले दिन जीवन बितिरहेको छ ।
आँखा भरी देखेर पनि अन्धा छन यि मान्छेहरु
समाजमा मानिसहरु मानवताको कुरा गर्छन ।
माया पाउँनेले माया पाउँदैनन्,
यही सोचेर ठुलो घाउँ लाग्छ
सबैलाई यो संसारमा
सबै बच्चाहरू जस्तै बाँच्न दिनुहोस् ।
(अनुवाद: कमल ढुङ्गाना)
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।