काठमाण्डौ क्षेत्र नं ३ मा यस्तो छ सामानुपातिक मत ………………

काठमाण्डौ क्षेत्र नं ३ मा यस्तो छ सामानुपातिक मत ………………

कपन अनलाइन

काठमाडौं, फागुन २५।

काठमाण्डौ क्षेत्र नं ३ मा समानुपातिक मत परिणाम तर्फ रास्ट्रीय स्वतन्त्र पार्टीले पहिलो स्थान प्राप्त गरेको छ। निर्वाचन आयोगका अनुसार काठमाण्डौ क्षेत्र नं ३ मा नेपाली कांग्रेस दोश्रो र रास्ट्रीय परिवर्तन पार्टी तेश्रो स्थानमा रहेका छन।

सो निर्वाचन क्षेत्रमा रास्वपाले २४४११ मत पाएको छ भने नेपाली कांग्रेसले ५०७३ र रास्ट्रीय परिवर्तन पार्टीले ४७८८ मत पाएको छ।  त्यस्तै यस निर्वाचन क्षेत्रमा नेकपा एमालेले ३७५७ मत पाएको छ भने राप्रपाले २५८३ मत पाएको छ।

तपाइँको प्रतिक्रिया ।