बुढानिलकण्ठ -१० मा नेकपा एमालेको अग्रता,कस्तो छ मत परिणाम ?

बुढानिलकण्ठ -१० मा नेकपा एमालेको अग्रता,कस्तो छ मत परिणाम ?

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ ३।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा नेकपा एमालेले अग्रता कायम गरेको छ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं  १० मा नेकपा एमालेका वडा अध्यक्ष उम्मेदवार नवराज भट्टराईको हाल सम्म मत १०९१ रहेको छ भने नेपाली कांग्रेसका डोर प्रसाद आचार्यको ३७२ रहेको छ।

हेर्नुस पछिल्लो मत परिणाम :

May be an image of text that says 'चिन्ह प्रमुख सुर्य १३२८ रुख ५७२ हसिया हतौँडा ४९ कलम २४ हलो ८६ लौरो ४७ वडा नं १० को मतगणना उपप्रमुख वडा अध्यक्ष म. सदस्य द. म. सदस्य खुल्ला १ खुल्लार १२३७ १२९२ १२०० ११९७ ११६७ ११०० ५९२ ६६९ ६६३ ६४० १८७ १६८ ६३ ६९ ७४ ६४ ६३ ७३ ४७ १३ १७ ३५७ ३७५ १२१ ७७ १३० १२१ १३२ १४० budhanilkantha.news वडा नं १० पहिलो बुथ को २३९० मत गन्दाको कुल परिणाम खसेको कुल मत ५१३० गणना गर्न बाँकि: २७४० बदर मतः ४५'

 

तपाइँको प्रतिक्रिया ।