बुढानिलकण्ठ नगर प्रमुख र उपप्रमुखमा नेकपा एमालेको फराकिलो अग्रता , कस्तो छ मत अन्तर ?

बुढानिलकण्ठ नगर प्रमुख र उपप्रमुखमा नेकपा एमालेको फराकिलो अग्रता , कस्तो छ मत अन्तर ?

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ ३।

बुढानिलकण्ठ नगर प्रमुख र उप प्रमुखमा नेकपा एमालेको फराकिलो अग्रता कायाम गरेको छ। हालसम्म १९५५५ मत गन्दा नेकपा एमालेका उम्मेदवार मिठाराम अधिकारीले ८३१४ मत प्ताप्त गरेका छन भने नेपाली कांग्रेसका बिनोद चालिसेले ७१८१ मत प्राप्त गरेका छन।

त्यस्तै उपप्रमुखमा नेकपा एमालेकी अनिता लामाले ८६३७ मत प्राप्त गरेकी छन भने नेपाली कांग्रेसकी रमिला वाग्लेले ७५८४ मत प्राप्त गरेकी छन ।

कस्तो छ मत परिणाम May be an image of text that says 'मेयर -मेयर मेयर र उपमेयर को हाल सम्मको नतिजा सुर्य रुख कलम लौरो हलो ८३१४ ७१८१ १८०६ १०८५ ७५६ ८६३७ ७५८४ १४१५ ८८९ हाल सम्म १९,५५५ मतगणना हुँदाको नतिजा हाल सम्मको बदर मतहरु: १६८१ budhanilkantha.news वडा नं १० को मतगणना जारी ह.हतोडा तराजु कार ३७७ २८ २८ ४९६ १५'

तपाइँको प्रतिक्रिया ।