चन्द्रागिरी  नगरपालिका वडा नम्बर ६  मा नेकपा एमालेको प्यानल नै विजयी

चन्द्रागिरी  नगरपालिका वडा नम्बर ६  मा नेकपा एमालेको प्यानल नै विजयी

कपन अनलाइन

काठमाडौँ,जेष्ठ २ । काठमाडौँको चन्द्रागिरी  नगरपालिका वडा नम्बर ६  मा नेकपा एमालेको प्यानलनै विजयी भएको छ  ।शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणाम अनुसार नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार संजय सिग्देलको प्यानलनै विजयी भएको हो ।

यसअघि ०७४ सालको स्थानीय चुनावमा वडा नम्बर ६  को अध्यक्ष मा निर्वाचित सिग्देलले  पुन नेपाली कांग्रेसका शान्ता उदास सहितको टिमलाई पराजित गर्दै  बिजयी भएका हुन् । अध्यक्ष सिग्देल  संगै वडा सदस्यहरुमा विवेक ढकाल, शान्ता बलामी, लक्ष्मी थापा सुवेदी, र कान्छी मिजार बिजयी भएका छन ।

तपाइँको प्रतिक्रिया ।