बुढानीलकण्ठ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेको अग्रता ,कति छ अन्तर ?

बुढानीलकण्ठ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेको अग्रता ,कति छ अन्तर ?

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २ ।

बुढानीलकण्ठ नगरपालिकामा हालसम्मको नतिजा अनुसार प्रमुख  र उप प्रमुख  पदमा नेकपा एमालेले  अग्रता लिएको छ ।

शुक्रबार राति देखि सुरु भएको मतगणनाको हालसम्म वडा नं १, २, ३ , ४,५,६ र ७  को मत परिणाम सार्वजनिक हुँदा नेकपा एमालेले  अग्रता लिएको हो।

हेनुहोस मत परिणाम :
तपाइँको प्रतिक्रिया ।