चार वडाको मत परिणाम आउँदा गोकर्णेश्वरको प्रमुख र उप प्रमुखमा नेकपा एमालेको अग्रता

चार वडाको मत परिणाम आउँदा गोकर्णेश्वरको प्रमुख र उप प्रमुखमा नेकपा एमालेको अग्रता

कपन अनलाइन

काठमाडौं जेष्ठ २ । गोकर्णेश्वर नगरपालिकामा हालसम्मको नतिजा अनुसार प्रमुख  र उप प्रमुख  पदमा  नेकपा एमालेले अग्रता लिएको छ ।शुक्रबार राति देखि सुरु भएको मतगणनाको हालसम्म वडा नं १, २, ३ , ४ को  मत परिणाम सार्वजनिक हुँदा नेकपा एमालेले अग्रता लिएको हो।

हेर्नुहोस्  कस्तो छ मत परिणाम:

सुर्य  प्रमुख :४५७०

उप प्रमुख: ४४६७

रुख प्रमुख  :४३८४

उप प्रमुख   :४०१७

कलम प्रमुख  : ४४३

हसिया हतौडा

उप प्रमुख: १०४०

हलो प्रमुख :१५९

उप प्रमुख : १७३

 

तपाइँको प्रतिक्रिया ।